नेपाल प्रहरीमा १४६ इन्पेक्टरसहित २३ सय जनाका लागि भर्ना खुल्यो (सूचनासहित)


काठमाडौं । नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएको छ । प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खोलिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ