भारत पस्यो कोरोनाको नयाँ भेरिएन्ट ओम्रिकोन, २ पुरुषमा पुष्टि


काठमाडौं । भारतमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओम्रिकोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले ओम्रिकोनका विरामी भेटिएको पुुष्टि गरेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुई पुरुषमा संक्रमण पुुष्टि भएको छ । ती पुरुष कर्नाटकाका छन् । ६६ र ४६ वर्ष उमेरका दुई पुरुषमा संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १६, बिहीबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ