अभिनेत्री करिश्मा पनि १२ कक्षा पास भइन्, मार्क- २.४१ जीपीए


काठमाडौं । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् । अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् ।

उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार (आज) सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ