लहानको भदैयामा ३५ जनाद्धारा रक्तदान


जयनाथ यादव, लहान । सिरहाको लहान नगरपालिका १८ मा रहेको भदैया यूवा खेलकूद तथा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवन दान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रगत दिए । जिल्ला रक्तसञ्चार सेवा केन्द्र लहानको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ