विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी


काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत रहेका छन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ