धनुषाकै दुई नेता काँग्रेस सह-महामन्त्रीको उम्मेदवार


जनकपुरधाम । कांग्रेसको केन्द्रीय समितिमा मधेशी कोटाबाट सदस्य रहेका धनुषाका युवा नेताद्वय महेन्द्र यादव र रामकृष्ण यादवले १४ औै महाधिवेशनमा मधेशी कोटाबाट सहमहामन्त्रीमा भीडेका छन् ।

संस्थापन पक्ष देउवा समूहबाट महेन्द्र यादव र कोइराला पक्षबाट रामकृष्ण यादवले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीको मधेश कोटामा एउटा पद मात्र रहेको छ । कांग्रेसले विभिन्न ८ कलष्टरका लागि सहमहामन्त्री पद आरक्षित गरेको छ ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ