कांग्रेस महाधिवेशन : मधेशीतर्फ सह-महामन्त्रीमा महेन्द्र यादवको अग्रता


काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री (मधेशी)मा महेन्द्र यादवले अग्रता बनाएका छन् । २००० मत गन्दा महेन्द्रले १००६, रामकृष्ण यादवले ७३६ र रञ्जित कर्णले २५८ मत पाएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १४:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ