काँग्रेस महाधिवेशन : मुस्लिमतर्फ सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् । उनी शेरबहादुर देउवा समूहका उम्मेदवार थिए ।

मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका छन् । मन्सुरले २७७६ मत प्राप्त गर्दा वकिलले १८७१ मत प्राप्त गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ