चार दिनमै पुष्पाको कमाई १४० करोड रुपैयाँ (हेर्नुस् भिडियो)


अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनित चलचित्र पुष्पाले तीन दिनमा १ सय ४० करोड रुपैयाँ कमाइ गरेको छ । चलचित्रको कथाको चर्चा एकातिर भइरहेको छ भने चलचित्रको कमाइले अर्को कुराकानीको विषय उठाइरहेको छ ।

यो रातो चन्दन तस्कर पुष्पा राजको कहानी हो । चलचित्रलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । धेरैजसो मानिसले यसलाई हेर्नलायक चलचित्र भनिरहेका छन् । हेर्नुस् भिडियो :

 

प्रकाशित : २०७८ पुष ६, मंगलवार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ