कांग्रेसको प्रदेश २ अधिवेशनः यस्तो बन्यो देउवा र निधि-कोइराला प्यानल


टुडेखोज, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि शेरबहादुर देउवाको टिमबाट कृष्णा यादव र विमलेन्द्र निधी– शेखर कोइराला टिमबाट रामसरोज यादव सभापतिमा भिडेका छन् । हेर्नुस् उनीहरुको प्यानल :

निधि–कोइराला प्यानल
सभापति-रामसरोज यादव
उपसभापति- धनलाल ठोकर (रौतहट)- निधि पक्ष
उपसभापति – विनोद खनाल (सर्लाही) – काेइराला पक्ष
महामन्त्री – नरेश यादव (सिरहा)- काेइराला पक्ष
महामन्त्री- हरेस महतो (सर्लाही)- निधि पक्ष
सहमहामन्त्री-अरविन्द अमात्य (पर्सा)- निधि पक्ष
सहमहामन्त्री – विनोद यादव (महोत्तरी)- काेइराला पक्ष
सहमहामन्त्री- निर्मला सुवेदी ( बारा)

देउवा प्यानल
सभापति-कृष्णा यादव
उपसभापति-बीरेन्द्र सिंह ( सर्लाही)
उपसभापति-चन्द्रशेखर यादव (बारा)
महामन्त्री- पेन्द्र यादव (सिरहा)
महमन्त्री-वृहस्पतिकुमार श्रेष्ठ (पर्सा)
सहमहामन्त्री-जयनारायण यादव (बारा)
सहमहामन्त्री- परशुराम चौधरी (सप्तरी)
सहमहामन्त्री-रीता यादव ( सप्तरी)

प्रकाशित : २०७८ पुष ६, मंगलवार २०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ