पत्रकार झा जनमत पार्टीमा प्रवेश


जनकपुरधाम । पत्रकार बद्रीनाथ झा जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

महोत्तरीको जलेश्वर २, डाम्ही-मडईका झा मुलुक टाइम्स अनलाईनमा कार्यरत छन् । उनी विगतमा मधेसी दलमा आवद्ध भएर मधेस आन्दोलनमा भुमिका खेलेका थिए ।

प्रकाशित : २०७८ पुष ७, बुधबार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ