काँग्रेस प्रदेश २ सभापतिमा कृष्णाको अग्रता, रामसरोज पछि परे !


टुडेखोज, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्णा राय यादव अग्रता लिएका छन् ।

करिब १४ सय मतगनणा हुंदा कृष्णाले ७७१ मत ल्याएका छन् । रामसरोज यादव भने ६११ मत प्राप्त गरेका हुन् । अग्रता लिएका कृष्णा शेरबहादुर समुहका छन् ।

शुक्रबार विहान पोने दुई बजेबाटै मतगनणा जारी रहेको छ । अब केहि घण्टामै सभापतिको अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार ०६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ