भोली सार्वजनिक विदा दिने सरकारको निर्णय


टुडेखोज, काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । भोली शनिवार रहेपनि सरकारले विदा दिएको हो ।

बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १३:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ