हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने


काठमाडौं । सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिषिदको बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको भूमी, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै सरकारले भोलि तमु ल्होसरको अवसरमा भोली बिहिबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको मन्त्री श्रेष्ठले बताएकी छन् ।

प्रकाशित : २०७८ पुष १४, बुधबार २२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ