आजबाट नयाँवर्ष २०२२ सुरु, विश्वभर रमझम


सिड्नी । सन् २०२१ को बिदाइ र सन् २०२२ को स्वागतमा विश्वभर आतसबाजी गरिएको छ भने कोभिड-१९ महामारीको कारण पहिलेजस्तो जमघट र कार्यक्रम गरिएको छैन ।

अष्ट्रेलियाको सिड्नी हार्बर र ओपेरा हाउस तथा न्यूजिल्यान्डको पल हार्बरमा आतसबाजीसहित नयाँवर्षको स्वागत गरिएको छ । सिंगो विश्वले नयाँवर्ष मनाउन चाहिँ २६ घण्टा लाग्छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । मधेसमा आजको दिन पिकनिक जाने चलन छ ।

प्रकाशित : २०७८ पुष १७, शनिबार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ