एमालेले प्रदेश २ मा यादव र साहलाई बनाए राष्ट्रियसभाका उम्मेदवार


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

सातै प्रदेशका क्लष्टर अनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

उनका अनुसार प्रदेश २ मा खुल्लाबाट धनुषाका असर्फी भिनवार यादव र महिलाबाट रौतहटकी बिना साहलाई उम्मेदवार बनाउने टुंगो लागेको छ । अन्य प्रदेशका उम्मेदवारको सूची तल :

प्रकाशित : २०७८ पुष १९, सोमबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ