फेरी माओवादी केन्द्रको अध्यक्ष बने प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ुप्रचण्डु निर्विरोध निर्वाचित भएका छन् । प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए ।

श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । प्रचण्डले जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व गरिरहेका छन‍्।

यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । उनी जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व तहमा छन‍् ।

प्रकाशित : २०७८ पुष १९, सोमबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ