ओली- देउवाले यसरी गरे कुराकानीको सुरुवात, हेर्नुस् भिडियो


काठमाडौं । आज विहानै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका छन् ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको उनको भनाई छ ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेको थियो । हेर्नुस् भिडियो :

https://www.facebook.com/watch/?ref=external&v=1033616170518053

प्रकाशित : २०७८ पुष २४, शनिबार ११:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ