इनर्वा स्टेशनमा वर्षौदेखि थन्काइएको रेल जनकपुर आएपछि….


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेपाल सरकारले खरिद गरेर भारतबाट ल्याएको दुई सेट रेल इनर्वा स्टेशनमा बर्षौदेखि थन्काइएको थियो । यतिधेरै समयपछि आज टेस्ट गरिएको छ ।

रेल इनर्वा स्टेशनबाट जनकपुर (कुर्था) ल्याएको छ । अब केहिबेरमा पुनः रेल इनर्वा लग्ने बताइएको छ । लामो समयदेखि थन्काएर राख्दा बिग्रिने सम्भावना रहेकाले रेल कुदाएको बुझिएको छ । हेर्नुस् तस्विरहरु :

प्रकाशित : २०७८ पुष २४, शनिबार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ