३४ एसपीको सरुवा : बारा आए देउवा, अरु को कहाँ ? हेर्नुस्


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयत अन्तर्गतको कर्मचारी प्रशासन शाखाले आइतबार सरुवाको सूची सार्वजनिक गरेको हो ।

पुस महिनाको तलवभत्ता सरुवा भएकै ठाउँबाट प्राप्त गर्नेगरी सरुवा निकालिएको छ । सरुवा सूचीअनुसार बारामा दीलिपसिंह देउवालाई पठाइएको छ । हेर्नुस् पुरा सूची :

प्रकाशित : २०७८ पुष २५, आईतवार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ