Big News- गोलबजार नगरपालिकाले अब किसानको कृषि विजुली बिल भुक्तानी गर्ने


टुडेखोज, लहान । सिरहाको गोलबजार नगरपालिकाले अब किसानको ‘कृषि विजुली विल’ भुक्तान गर्ने निर्णय गरेको छ ।

मेयर देवनाथ साहको अध्यक्षतामा बसेको गोलबजार नगर कार्यपालिकाको बैठकले माघ १ गतेबाट किसानको कृषि विजुली विल भुक्तान गर्ने निर्णय गरेको बुझिएको छ ।

किसानको खेतमा सिंचाईको व्यबस्था वा कृषि विजुली विल निशुल्क गर्नुपर्ने लगायतका ११ बुंदे माग राखेर जनमत पार्टी आन्दोलनरत रहेका बेला गोलबजार नगरपालिकाले यस्तो निर्णय गरेको छ ।

प्रकाशित : २०७८ पुष ३०, शुक्रबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ