उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका २३ जनामा कोरोना पुष्टि


काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ