कट्रिना कैफलाई श्वेता महराको टक्कर, हेर्नुस् भागल बनाउने डान्स


भोजपुरी अभिनेत्री श्वेता महराको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नायिकाले धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर अहिले अभिनेत्रीको एक ब्याकब्रेकिंग डान्सको भिडियो सामाजिक सञ्जालमा आगोझैँ फैलिरहेको छ( जसमा उनले कट्रिना कैफको गीतमा दमदार प्रस्तुति दिएकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=_NT2QRVykYM

बलिउड होस् वा भोजपुरी फिल्म इन्डस्ट्रीमा आजकाल सामाजिक सञ्जालमा चर्चित गीतहरूको रिल अन हुक स्टेप बनाउने नयाँ चलन छ र यस ट्रेन्डमा अभिनेत्रीहरू सबैभन्दा अगाडि देखिन्छन् । भोजपुरी अभिनेत्री श्वेता महरा यतिबेला सामाजिक सञ्जालमा हावी छिन् ।

सामाजिक सञ्जालमा श्वेताको निकै फ्यान फलोइङ छ । हालै नायिकाले आफ्नो एक डान्स भिडियो शेयर गरेकी छिन् । उक्त भिडियो इन्टरनेटमा आउनेबित्तिकै भाइरल बनेको छ । श्वेताले आफ्नो दमदार डान्सले सबैलाई पागल बनाएकी छिन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ