Breaking- लोकसेवाकाे सबै लिखित परीक्षा पनि स्थगित


काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ । आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले बताएको छ । अन्र्तवार्ता र नियमित काम भने संचालन हुनेछ ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ