नेपालको जेलबाट भागेका यि व्यक्ति दिल्लीमा पक्राउ


दाङ । घोराही कारागारबाट फरार भएका यामराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा उनी भागेका थिए ।

प्रहरीकै मिलेमतोमा फरार भएका परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट माघ ९ गते पक्राउ गरेको हो । परियारलाई प्रहरीले पक्राउ गरी दाङ ल्याएको छ ।

परियारलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ