कस्तो रहला आजको मौसम ?


काठमाडौं । आज प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया र बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुने पनि संभावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार राती सामान्यतया माैसम सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ