जनकपुरमा विद्यार्थीको आन्दोलनमा प्रहरीको दमन


सिबेन्द्र रोहिता, जनकपुरधाम । विभिन्न माग राखेर सिटिइभिटी विरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको छ ।

३ वर्षे कोर्ष ५ वर्ष लगाउन पाइदैन, पुर्व तालिका अनुसार परीक्षा हुनुपर्छ भन्दै जनकपुरमा विद्यार्थीहरु प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले दमन गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

प्रहरीले विद्यार्थीको मोवाइल समेत फुटाएका छन् । शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष विजय कुमार विज्ञप्ती जारी गरेर आपत्ति जनाएका छन् ।

प्रकाशित : २०७८ माघ १६, आईतवार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ