भारतीय चर्तित गायिका लता मंगेशकरको निधन


टुडेखोज, जनकपुरधाम । भारतीय चर्तित गायिका लता मंगेशकरको निधन भएको छ ।

मुम्बईको एक अस्पतालमा भेन्टिलेटरमा उपचारको क्रममा ९२ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

उनको निधनले बलिउडका कलाकारहरु दु:ख व्यक्त गरेका छन् । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि फोटो ट्वीट गर्दै दुख व्यक्त गरेका हुन् ।

प्रकाशित : २०७८ माघ २३, आईतवार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ