आज भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसर


काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् ।

खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ठ खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।

आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरुले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।

प्रकाशित : २०७८ फाल्गुन २, सोमबार ०६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ