रेखा थापाले गरिन् दोस्रो विहे, को हुन् बेहुला ? हेर्नुस्


काठमाडौं । नायिका रेखा थापाले दोस्रो विहे गरेकी छन् ।

थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् ।

केही साताअघि जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गरेको थापाले सोमबार भ्यालेन्टाइन डेका अवसरमा खुलासा गरेकी छन् ।

थापा निकटस्थकाअनुसार वर्षदिन लामो प्रेमपछि दुबै परिवारको सहमतिमा विहे भएको हो ।

निर्माता/निर्देशक छविराज ओझासँग पहिलो विहे गरेकी थापाको सम्बन्ध विच्छेद भएको थियो ।

प्रकाशित : २०७८ फाल्गुन २, सोमबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ