मोवाइल विगारेको भन्दै श्रीमतिमाथि चक्कु प्रहार !


झापा । झापाको भद्रपुर नगरपालिकामा सोमवार एक व्यक्तिले चक्कु प्रहार गरी आफ्नी श्रीमतिको ह त्या गरेका छन् ।

वडा नम्वर १ लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङले मोवाइल विगारेको विषयमा आफ्नी ३४ वर्षीया श्रीमति अनिता लिम्बुमाथि चक्कु प्रहार गरेका थिए ।

घाटी तथा शरीरमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चक्कु प्रहार गर्ने तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार ०६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ