एमसीसी पास हुन्छ, त्यसपछि एमालेसँग गठबन्धन सरकार बन्छ : कोईराला


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन् ।

उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए ।
सांसद कोईरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने तर्क गरे ।

सांसद कोइरालाले प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको पनि बताएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ