महोत्तरीमा फेला परेको ब’म सेनाले डिस्पोज गरे !


जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको ब म डिस्पोज गरिएको छ ।

नेपाली सेनाको रणभिम गणको टोलीले ब म डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले नेपाली सेनालाई बोलाएपछि ब म नै रहेको पुष्टि भएको छ ।

सेनाको टोलीले उक्त ब म डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उक्त बस्तु कसले राखेको कुरा खुल्न नसेको र अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ