धनुषा: वडाध्यक्ष र मेयरले गर्न नसकेको काम विद्यार्थी नेता यादवले गरेर देखाए


जनकपुर । धनुषाको सहिदनगर नगरपालिका १र २ को सिमामा अबस्थित राष्ट्रिय प्राथमिक बिद्यालय सुन्द्रपुर चिरैयाको अगाडिमा एक वर्षदेखि सडकमा आवतजावत गर्नमा विद्यार्थीहरुलाई निकै कठिनाइ भैरहेको थिए ।

सो बाटो मर्मत गर्नको लागि पटकपटक वडाध्यक्ष तेजिलाल यादव र मेयर उयद बरबरियालाई हारगुहार गरेपनी उनिहरु कुनै चासो देखाएन् ।

विद्यार्थी जनमत धनुषाका कोषाध्यक्ष बिरेन्द्र यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले भनेपछि बाटो मर्मत गराउनको लागि काम आजदेखि सुरु गरिएको हो ।

उक्त बाटो मर्मतमा लाग्ने खर्च विद्यार्थी नेता यादवले तिर्ने एक विद्यार्थीले बताएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ