जावा मोटरसाइकलको डिलर जनकपुरमा


जनकपुरधाम । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले थापाचोक, जनकपुरमा नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालि स्थापना गरेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री सोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार २१:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ