काँग्रेसले मधेसका कुन जिल्लामा कसलाई दिए चुनाव प्रचार अभियानको जिम्मा ? हेर्नुस्


काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको छ ।

 

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार ०५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ