आज बिहीबार : यी ६ काम गर्दा चम्किनेछ तपाईको भाग्य


ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।
बिहीबार के के गर्ने ?
१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
३. पहेँलो वस्तु दान गर्नुहोस् ।
४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
५. केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६. केरा दान गर्नुहोस् ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार ०६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ