घुम्न आएकी विदेशी महिलालाई मसास सेन्टरमै…


आयूर्वेदिक मसाज गराउन गएकी एक विदेशी महिलामाथि ज र्वजस्ती गरिएको घटना सार्वजनिक भएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडी बढाएको हो ।

यो घटना भारतको राजस्थानमा पर्ने जयपुरमा घटेको हो । पीडित महिला नेदरल्याण्डबाट घुम्न आएकी थिइन् । घटना लगत्तै ति महिलाले प्रहरीमा उजुरी गरिन् र प्रहरीले आरोपीलाई पक्राउ गरेको आजतकले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार पक्राउ परेका ति आरोपी जयपुरको खातीपूरामा मसाज सर्भिस प्रोभाइडरको काम गर्छन् । घटनापछि उनी जयपुरबाट भाग्ने योजना बनाएका थिए ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ