शहिदनगरका मेयरका लागि लोसपाबाट रोहिता र भिनवारको नाम सिफारिस


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट धनुषाको शहिदनगर नगरपालिकामा मेयरका लागि दुई जना सिफारिस भएका छन् ।

आज बसेको लोसपा नगर कमिटीको बैठकले मेयरका लागि बिनोद रोहिता र राम कुमार भिनवारको नाम सिफारिस गरेको हो ।

यस्तै उपमेयर पदका लागि रिता देबि ठाकुर र राधा देवी मण्डलको नाम सिफारिस गरिएको छ । वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रकाशित : २०७८ चैत्र २९, मंगलवार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ