जनमतका महासचिव सिंहले भेटे गृहमन्त्री खाँणलाई, के के कुराकानी भयो ?


काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।

आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटमा यअघि सरकारसँग भएको सहमति कार्यान्वयनको बारेमा महासचिव सिंहले सम्झाएका थिए । अहिले जनमत पार्टीपनि निर्वाचनमा भाग लिने तयारीमा छ ।

२०७५ फागुन २४ मा तत्कालिन नेपाल सरकार र सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ