सप्तरीमा ओभरटेक गर्दा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यू


सप्तरी । हुलाकी सडक अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका ३ का ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १-०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ -०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

प्रकाशित : २०७९ बैशाख १०, शनिबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ