मात्रै ३५ रुपैयाँमा बिकिरहेछन् यी कलिला किशोरी !


सुन्दा पनि अचम्म लाग्ने यो खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् ।

यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । यो रोचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएको र हुदैं गएको छ । यहाँका च रम भोक-मरीबाट पीडित छन् ।

रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् ।

दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झेल्नु परिरहेको छ ।

वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ संकटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ