बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ ।

भट्टराईले मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सार्वजनिक गरेको थियो ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ