टीकापुर ५ मा रेशम चौधरी पार्टीको प्यानलै विजयी


कैलाली । कैलाली टीकापुर नगरपालिका– ५ रेशम चौधरीको पार्टी प्यानलसहित विजयी भएको छ । परिणामअनुसार वडाअध्यक्ष वलवीर थारु ८२० मतसहित विजयी भएका हुन् ।

त्यस्तै सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्य बासमती चौधरी ८६२ र दलित सदस्य सरिता भुल ८९६ सहित विजयी भएका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ