हनुमाननगर कंकालनी नगरपालिका १ मा जनमत पार्टीका प्यानलै विजयी


टुडेखोज, राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ को वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।

१६७० मत ल्याएर जनमतका सुरेन्द्र मण्डल वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्यानल नै विजयी भएको बताइएको छ ।

मण्डलका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवारले मात्र ४८४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ