महदेवा गाउँपालिका २ को वडाध्यक्षमा जनमत पार्टीका ईसर विजयी


टुडेखोज, जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ को वडाध्यक्षमा पनि जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।

जनमत पार्टीका जागेश्वर प्रसाद ईसर वडाध्यक्षमा विजयी भएका हुन् । उनले ९६६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमरलाल मण्डल ६०९ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ