मधेसका यी यूवक २१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित


काठमाडाैं । पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ