अब कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा


काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पुर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चचालन गर्ने घोषाण गरिन् ।

यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा गरेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ