विर्य बजारमा किन्न पाइन्छ, अब पुरुषको काम छैन : सावित्रा सुवेदी


टुडेखोज, काठमाडौ ।

‘विर्य वजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ भन्ने अभिव्यक्ति महिला अधिकारकर्मी सावित्री सुवेदीले दिएकी छन् ।

जय नारीको नारा लिएर सामाजिक सञ्जालमा चर्चित सुवेदीले एक टिभी च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकी हुन् । उनले महिला हिंशा विरूद्ध निरन्तर अभियान चलाउदै आएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार २१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ