मेयर बालेन साहको राजीनामा माग्ने यी को हुन् ? किन मागे राजीनामा ?


टुडेखोज, काठमाडौं ।

काठमाडौं क्षेत्र ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।

बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन् ।

उनले ट्वीट गर्दै मेयर बालेनको राजीनामा मागेका हुन् ।
मुकुन्दे बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ